logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

विपीन जाेशी हमासकै नियन्त्रणमा : आइडिएफ

विपीन जाेशी हमासकै नियन्त्रणमा : आइडिएफ


  • सोमबार, मंसिर ४ २०८०

  • काठमाडौं- इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले नेपालका विपिन जाेशी हमासकै नियन्त्रणमा रहेकाे जानकारी दिएको छ।

    इसराइलस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा जाेशी हमासकाे नियन्त्रणमा रहेकाे उल्लेख गरिएकाे छ।

    दूतावासका अनुसार आइडिएफका प्रवक्ताले हमासको बन्धकमा हुनेहरूमध्ये विपिन जोशी पनि रहेकाे जनाएकाे हाे।

    विज्ञप्तिमा भनिएकाे छ, ‘७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलको किब्बुज-अलुमिम मा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरु भध्येमा नेपाली विद्यार्थी श्री विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन्।’

    दूतावासले विपिनकाे खाेजीकार्य जारी रहेकाे पनि जानकारी दिएको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय