logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

आश्रममा आगलागी हुँदा २५ लाखको क्षति


  • आइतबार, मंसिर ३ २०८०

  • सोलुखुम्बु, सोलु दुधकुण्ड नगरपालिका-११ पत्तालेस्थित गौरीटाप मन्दिरको बाबाजी बस्नको लागि बनाएको आश्रम घरमा विद्युत तार सर्ट भई शनिबार साँझ आगलागी हुँदा आश्रममा रहेको भाँडवर्तन, काठपात, लत्ताकपडा जलेर करिब २५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

    प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय