logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

चार महिनामा उठ्यो १ खर्ब ३६ अर्ब भन्सार राजश्व

चार महिनामा उठ्यो १ खर्ब ३६ अर्ब भन्सार राजश्व


  • आइतबार, मंसिर ३ २०८०

  • काठमाडौं । चालू आर्थिक वर्ष २०८०र८१ को चार महिनाको अवधिमा १ खर्ब ३६ अर्ब रुपैयाँ भन्सार राजश्व संकलन भएको छ । विभागका अनुसार साउनदेखि कात्तिकसम्मको भन्सारमार्फत उक्त रकम राजश्व संकलन भएको हो ।

    चार महिनाका लागि सरकारले १ खर्ब ९७ अर्ब रुपैयाँ भन्सार राजश्व संकलनको लक्ष्य लिएको थियो । तर, लक्ष्यको ६९।०३ प्रतिशत मात्रै राजश्व संकलन भएको छ ।

    असोज महिनाको अन्तिमसम्ममा १ खर्ब ४५ अर्ब रुपैयाँ राजश्व संकलनको लक्ष्य तय भएको थियो । तर, १ खर्ब ८ अर्ब रुपैयाँमात्रै राजश्व संकलन भएको थियो । जुन, लक्ष्यको ७४ प्रतिशत हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय