logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

बागलुङमा लत्रिएको बिजुलीको तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु

बागलुङमा लत्रिएको बिजुलीको तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु


  • शुक्रबार, मंसिर १ २०८०

  • काठमाडौं । बागलुङको निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको लत्रिएको तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भोजविर नेपाली छन् ।

    घटनाको थप विवरण आउन बाँकी छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय