logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

दयाहाङ राईको ‘के घर के डेरा’ र ‘बिहे पास’ युट्युबको शीर्ष स्थानमा

दयाहाङ राईको ‘के घर के डेरा’ र ‘बिहे पास’ युट्युबको शीर्ष स्थानमा


  • बिहिबार, कार्तिक ३० २०८०

  • काठमाडौँ । लोकपृय अभिनेता दयाहाङ राईको  यतिबेला ४ वटा  फिल्म ट्रेन्डिङमा रहेको छ ।  ‘के घर के डेरा’, ‘बिहे पास’, ‘कबड्डी ४’ र ‘फूलबारी’ युट्युबको नेपाल ट्रेन्डिङमा छन् । तीमध्ये दुई फिल्म ‘के घर के डेरा’ र ‘बिहे पास’ युट्युबका शीर्ष स्थानमै छन् ।

    राई पछिलो समय अञ्जली’ र ‘डिग्रि माइला’  फिल्मको सुटिङ व्यस्त छन् । यी दुबै फिल्ममा दयाहाङको मुख्य भूमिका रहनेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय