logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

पोखरीमा डुबेर भक्तपुरमा एकजनाको मृत्यु

पोखरीमा डुबेर भक्तपुरमा एकजनाको मृत्यु


  • बिहिबार, कार्तिक ३० २०८०

  • काठमाडौँ । भक्तपुरको दुघपाटीमा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–४ स्थित नासमाना घर भएका ५३ वर्षीय सुमन राजभण्डारीको नपुखु पोखरीमा डुबेर मृत्यु भएको छ ।

    मंगलबार डुबिरहेको अवस्थामा उनलाई उद्धार गरेर उपचारको लागी भक्तपुर अस्पताल पठाइएको थियो । उपचारको क्रममा साँझ उनको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाठकले जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय