logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

भारतीय बजारमा ट्रयाक्टरले किचेर एक नेपाली महिलाको मृत्यु

भारतीय बजारमा ट्रयाक्टरले किचेर एक नेपाली महिलाको मृत्यु


  • बिहिबार, कार्तिक ३० २०८०

  • रौतहट । रौतहटको सीमावर्ती भारतीय बजार बिहारको घोडासहनमा छठ पर्वको लागि सामान खरिद गर्न गएकि नेपाली महिलाको ट्रयाक्टरले किचेर  मृत्यु  भएको छ ।

    पौराहा नगरपालिका ८ निवासी  दिनानाथ पटेलको श्रीमती ५५ वर्षीय निसरिया देबि पटेलको मृत्यु  भएको हो। घटनाको भारतीय प्रहरीले अनुसन्धान तथा कार्वाही प्रकृया अगाडि बढाएको खबर आएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ताले बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय