logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

झापामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

झापामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु


  • मंगलबार, कार्तिक २८ २०८०

  • झापा । झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कन्काई नगरपालिका ९ का ४० वर्षीय संजय साह रहेका छन् ।

    झापाको कन्काई नगरपालिका ९ मन्त्रीबारीस्थित भित्री सडक खण्डमा सोमवार राति साढे ११ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र २–०३–०१५ प ४०७८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भइ दुर्घटना हुँदा  घाइते भएका साहलाई उपचारको लागि बिर्तासीटी अस्पताल बिर्तामोड पुर्‍याउन साथ डाक्टरले मृत घोषित गरेका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय