logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बियर फ्याक्ट्रीको मेसिनको बेल्टमा च्यापिएर एकजनाको घटनास्थलमै मृत्यु

बियर फ्याक्ट्रीको मेसिनको बेल्टमा च्यापिएर एकजनाको घटनास्थलमै मृत्यु


  • मंगलबार, कार्तिक २८ २०८०

  • सुनसरी । सुनसरीको दुहबी ननरपालिका-३ सोनापुरस्थित प्रिमियर अर्गानिक बियर फ्याक्ट्रीको मेसिनमा च्यापिएर कामदारको मृत्यु भएको छ। १८ वर्षीय प्रमोद सरदार काम गर्ने क्रममा मेसिनको बेल्टमा  च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

    घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय दुहबीको प्रहरी टोलीले घटनास्थलको कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमका लागी कोशी अस्पताल विराटनगर पठाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय