logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

उप सेनानी अधिकारीको नेतृत्वमा जाजरकोटको ध्यारगाउँमा पुग्यो राहत

उप सेनानी अधिकारीको नेतृत्वमा जाजरकोटको ध्यारगाउँमा पुग्यो राहत


  • मंगलबार, कार्तिक २८ २०८०

  • काठमाडौं । जाजरकोटमा भुकम्प गएको १० दिनपछि सोमबार हामी नेपाल सँगको सहकार्यमा नेपाली सेना उप सेनानी सन्देश अधिकारी क्षेत्रीको नेतृत्वमा ध्यारगाउँमा राहत पुगेको छ । ५०० घरभन्दा बढी घर धुरी रहेको त्यस ठाउँमा भुकम्प गएको १० दिन पछि  राहत पुगेको छ ।

    ५०० घरधुरी लाई पुग्ने गरि ५०० पिस त्रिपाल, १०० पिस म्याट, ६० पिस फाइबर सिरक पठाइ त्यहाँ पुगेको छ । नेपाल प्रहरी र वडा अध्यक्षको रोहबरमा उक्त सामग्री वितरण गरिएको थियो ।  भुकम्प गएको १० दिनसम्म पनि राहत नापएको जनताको गुनासो छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय