logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति रविको प्रश्न – के यो निर्णय माओवादी केन्द्रको मात्रै हो?

टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति रविको प्रश्न – के यो निर्णय माओवादी केन्द्रको मात्रै हो?


  • सोमबार, कार्तिक २७ २०८०

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति के यो निर्णय माओवादी केन्द्रको मात्रै हो? भनेर प्रश्न गरेका छन् ।

    सोमबार सामाजिक सञ्जालमा लेख्दै सभापति लामिछानेले सत्ताधारी दलकै कयौँ नेताहरू भ्रष्ट होलान्, के अब पार्टीनै बन्द गरिदिने हो त भन्दै व्यङ्ग्य गरेका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय