काठमाडौँ । भक्तपुरको बालकोटबाट प्रहरीले वैदेशिक रोजगार ठगी मुद्दामा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मध्यपुर थिमी नगरपालिकास्थित बालकोट बस्ने ३६ वर्षीय एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापा रहेका छन् ।
उनलाई पक्राउ गरेर उपस्थित गराउन वैदेशिक रोजगार विभागले प्रहरीलाई पत्र पठाएको थियो । तिहार बिदा सकिएपछि उनलाई विभागमा उपस्थित गराउने प्रहरीको तयारी छ ।
सम्बन्धित समाचार
थप