logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य


  • सोमबार, कार्तिक २७ २०८०

  • काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर कारोबारमा आएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ६५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १३ हजार १५० रुपैयाँ कायम थियो ।
    यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । महासंघका अनुसार हिजो चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो । जुन, आज घटेर तोलामा १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय