logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मन्त्रिपरिषद् बैठक निर्णय : भूकम्प पीडितका लागि १० अर्बको राहत कोष स्थापना गर्ने

मन्त्रिपरिषद् बैठक निर्णय : भूकम्प पीडितका लागि १० अर्बको राहत कोष स्थापना गर्ने


  • सोमबार, कार्तिक २७ २०८०

  • काठमाडौँ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सांसद विकास कोषको रकम भूकम्प पीडितको राहत, पुनःस्थापना र अस्थायी आवास निर्माणमा खर्चिने निर्णय गरेको छ । बैठकले सांसद विकास कोषको झण्डै ८ अर्ब र दातृ निकायहरुको सहयोग समेत गरेर १० अर्बको कोष निर्माण गर्ने निर्णय समेत गरेको एक मन्त्री बताए ।

    बैठकले भुकम्प पीडितको सहयोगका लागि अन्तराष्ट्रिय दातृ निकायलाई सहयोगका लागि आहन गर्ने भएको छ । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा बढी क्षति भएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय