पोखरा । पोखरा मुग्लिङ राजमार्ग अन्तर्गत पोखराको सेतीमा सिग्नेचर पुल शिलान्यास भएको छ । भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले पुल निर्माणको शिलान्यास गरेका छन्। पुल निर्माणको कार्य २०८१ भदौ २१ गते भित्र सम्पन्न गर्ने गरी रसुवा कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ ।
पुल बनाउन कुल लागत १ अर्ब ७ करोड २४ लाख २६ हजार ५ सय रुपैयाँ लाग्नेछ । पोखरा मुग्लिङ सडक स्तरोन्नति अन्तर्गत यो पुल निर्माण हुन लागेको हो ।
सम्बन्धित समाचार
थप