logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

श्रम विज्ञ डा.गणेश गुरूङको संयोजकत्वमा विज्ञ समिति गठन

श्रम विज्ञ डा.गणेश गुरूङको संयोजकत्वमा विज्ञ समिति गठन


  • शनिबार, कार्तिक २५ २०८०

  • काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा, रोजगारीको अवसर लगायतका विषयमा अध्ययनका लागि श्रम विज्ञ डा.गणेश गुरूङको संयोजकत्वमा विज्ञ समिति गठन गरेको छ । समितिमा डा.केशव बस्याल, प्रतिमा शर्मा, जुना माथेमा, मञ्जु गुरूङ सदस्य रहेका छन् ।

    उक्त टोलीले जलवायु परिवर्तन, सामाजिक सुरक्षा, रोजगारीका अवसर लगायतका विविध विषयमा छलफल एवं अध्ययन गरी संलग्न प्रारम्भिक मस्यौँदालाई अन्तिम रूप दिनेछ । उक्त समितिले दिएको सुझावको आधारमा श्रम मन्त्रालय अघि बढ्नेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय