logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

शाहरुख खानले गरे ‘डिंकी’ को पोस्टर सार्वजनिक

शाहरुख खानले गरे ‘डिंकी’ को पोस्टर सार्वजनिक


  • शनिबार, कार्तिक २५ २०८०

  • काठमाडौं  ।  शाहरुख खानले आफ्नो नयाँ फिल्म ‘डिंकी’का दुई नयाँ पोस्टर सामाजिक सञ्जालमा सेयर गर्दै  सार्वजनिक गरेका छन् ।पोस्टरमा शाहरुख खान, तापसी पन्नु, विक्रम कोचर र अनिल ग्रोवर देखिएका छन् ।  कमेडी ड्रामा भएको ‘डिंकीलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् ।

    पोष्ट सेयर गर्दै शाहरुख खानले– यस्तो परिवार बिना कस्तो हुनेछ दीपावली र कस्तो हुनेछ नयाँ वर्ष । सँगै हिड्नु, सँगै बस्नु र सँगै मनाउनुमा वास्तविक आनन्द छ। ‘डिंकी’ को सारा संसार यी मुर्ख हुन्।’ लेखेका छन् ।

    ‘डिंकी’ यो क्रिसमसमा विश्वभरका थिएटरमा रिलिज हुँदैछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय