logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

रत्नपार्कको शान्ति वाटिकामा २० औँ काग सम्मेलन

रत्नपार्कको शान्ति वाटिकामा २० औँ काग सम्मेलन


  • शनिबार, कार्तिक २५ २०८०

  • काठमाडौँ । काठमाडौँको रत्नपार्कस्थित शान्ति वाटिकामा २० औँ ‘काग सम्मेलन’ गरिएको छ । तिहारका अवसरमा रत्नपार्कस्थित शान्ति वाटिकामा आज बिहान कलाकार रमेश दुलालले कागको स्वर निकालेर काग बोलाएर एकै ठाउँमा जम्मा पारेर २० औँ काग सम्मेलन गरिएको हो ।

    दुलालले विगत १९ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन् । काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रूपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय