logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

११ हजार ७ सय ८० थान पटाकासहित एक जना पक्राउ

११ हजार ७ सय ८० थान पटाकासहित एक जना पक्राउ


  • शुक्रबार, कार्तिक २४ २०८०

  • काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू डेरा गरी बस्ने बर्दिया राजापुर नगरपालिका-६ घर भएका २९ वर्षीय महेश परियारलाई विभिन्न किसिमका पटाका ११ हजार ७ सय ८० थानसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त पटाकासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय