logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

धौलागिरी लघुवित्तद्वारा लाभांश घोषणा

धौलागिरी लघुवित्तद्वारा लाभांश घोषणा


  • शुक्रबार, कार्तिक २४ २०८०

  • काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। हालै बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १४.२५ प्रतिशत बोनस सेयर रहेको छ भने ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय