logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

पटाका पड्काउनेदेखि आतिसबाजी गर्नेसम्म कारबाहीमा परिने

पटाका पड्काउनेदेखि आतिसबाजी गर्नेसम्म कारबाहीमा परिने


  • शुक्रबार, कार्तिक २४ २०८०

  • काठमाडौं । नेपाल प्रहरीले पटाका पड्काउनेदेखि आतिसबाजी गर्नेसम्म कारबाहीमा परिने गर्ने जनाएको छ । तिहार पर्वमा पटाका पड्काउनेदेखि आतिसबाजी गर्नेसम्मको कार्य हुने भएपछि प्रहरीले सार्वजनिक सूचना निकालेर रोक लगाएको हो । 

    पटाका, भुइँचम्पा र आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोगबाट आगलागी, अंगभंग हुने र मानव स्वास्थ्ययमै असर गर्ने भएकाले प्रयोग गर्न प्रहरीले आग्रह गरेको हो । यस्ता विस्फोटक पदार्थको प्रयोग, उत्पादन, आयात, निर्यात, बिक्रीवितरण, र ओसारपसार नगर्न र गरेको पाइएमा कानुनबमोजिमम कारबाही हुने भन्दै प्रहरीले सचेत गराएको छ ।
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय