logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

निर्माता तथा अभिनेता विनोद मानन्धरलाई मातृशोक

निर्माता तथा अभिनेता विनोद मानन्धरलाई मातृशोक


  • शुक्रबार, कार्तिक २४ २०८०

  • काठमाडौं। फिल्म निर्माता तथा अभिनेता विनोद मानन्धरलाई मातृशोक परेको छ। विनोदको माता तथा अभिनेत्री एवं निर्मात्री करिश्मा मानन्धरकी सासू जानकीदेवी मानन्धरको ९० वर्षको उमेरमा बेलायतमा निधन भएको हो। जानकीदेवी छोरी र नातिनीका साथ लन्डनमै बस्दै आएकी थिइन्।

    विनोदका अनुसार जानकी देवीको पार्थिव शरीर आज शुक्रबार काठमाडौं आइपुग्ने छ।   एक्लो छोरा रहेका विनोदको तीन बहिनी छन्।


    सम्बन्धित समाचार थप

    लोकप्रिय