logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

अभिनेत्री दिपाशा बिसीको निधन

अभिनेत्री दिपाशा बिसीको निधन


  • बिहिबार, कार्तिक २३ २०८०

  • काठमाडौं। अभिनेत्री दिपाशा बिसीको निधन भएको छ । स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएकी उनको बिहीबार उपचारकै क्रममा मृत्यु भएको हो । 

    स्वास्थ्यमा समस्या भएपछि २८ वर्षीया अभिनेत्री बिसी बुधबार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी थिइन् । तर, बिहीबार दिउँसो अस्पतालले उनलाई मृत घोषणा गरेको हो । 
    २०६८ सालमा फिल्म ‘दुलही रानी’बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनी ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा परिचित थिइन् । 
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय