logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

महाराजाबाट बलिउडमा डेब्यू गर्दै आमिर खानका छोरा जुनैद

महाराजाबाट बलिउडमा डेब्यू गर्दै आमिर खानका छोरा जुनैद


  • बुधबार, कार्तिक २२ २०८०

  • काठमाडौं । बलिउडका स्टार आमिर खानका छोरा जुनैद खान बलिउड डेब्यू गर्दै छन् । जुनैद वाईआरएफको फिल्म महाराजाबाट ठूलो पर्दामा प्रवेश गर्दै छन् ।

    यो फिल्ममा उनको जोडीको रूपमा दक्षिण भारतीय अभिनेत्री साई पल्लवी रहने छिन् । जुनैद लामो समयदेखि थिएटरमा काम गरिरहेका थिए । बलिउड डेब्यू अघि जुनैद खान आगामी प्ले ‘स्ट्रिक्टली अनकन्भेन्शनल’मा देखिनेछन् । यो प्लेमा उनले ट्रान्सवुमनको भूमिका निर्वाह गर्दै छन् । यो प्लेको पहिलो शो नोभेम्बरमा १५ मा देखाइनेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय