logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य


  • बुधबार, कार्तिक २२ २०८०

  • काठमाडौं । सुनचाँदीको भाउ घटेको छ । मंगलबारको तुलनामा बुधबार छापावाला सुन तोलामा ३०० रुपैयाँले घटेको छ ।  बुधबार छापावाल सुन तोलाको १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    महासंघले तेजाबी सुनको मूल्य तोलाको १ लाख १४ हजार १५० रुपैयाँमा किनबेच भइरहेको छ ।  बुधबार तोलामा २० रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय