logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

जाजरकोटको रामिडाँडा आसपास एकै दिन ५७ वटा भूकम्पकोको धक्का महशुस

जाजरकोटको रामिडाँडा आसपास एकै दिन ५७ वटा भूकम्पकोको धक्का महशुस


  • मंगलबार, कार्तिक २१ २०८०

  • जाजरकोट । राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांक अनुसार जाजरकोटको रामिडाँडा आसपास केन्द्रबिन्दु बनाएर पछिल्लो एक दिनमा मात्र थप ५७ वटा सानाठुला लगातार परकम्पहरू गइरहेका छन् । गत शुक्रबार गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्प पछि लगातार परकम्पहरू गइरहेका छन् । मंगलबार बिहानसम्म कूल परकम्पको सङ्ख्या ४ सय ३९ पुगेको छ ।

    ठुलो भूकम्प पश्चात् परकम्पहरू जाने नियमित प्रक्रिया भएको केन्द्रको भनाई छ । जाजरकोट भूकम्पमा परेर हालसम्म १ सय ५३ जनाको मृत्यु भएको छ भने २ सयभन्दा बढी घाइते भएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय