logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

तोलामा चार सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा चार सय रुपैयाँले घट्यो सुनको मूल्य


  • मंगलबार, कार्तिक २१ २०८०

  • काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा चार सय रुपैयाँले  घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १५ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा चार सय रुपैयाँले घट्दै १ लाख १५ हजार रुपैयाँमा झरेको हो । 

    यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा चार सय रुपैयाँले नै घट्दै १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ४ सय ५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय