logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

उन्नति सहकार्य लघुवित्तको खुल्यो एफपीओ खुल्यो

उन्नति सहकार्य लघुवित्तको खुल्यो एफपीओ खुल्यो


  • मंगलबार, कार्तिक २१ २०८०

  • काठमाडौं। उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ खुलेको छ । संस्थाले मंगलबारदेखि १०० रुपैयाँ अंकित मूल्यको दरले १ लाख ७८ हजार ४५१ कित्ता सेयर सर्वसाधारणका लागि निस्कासन गरेको हो । न्यूनतम १० र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

    कम्पनीले सर्वसाधारण समूहको सेयर हिस्सा ३० प्रतिशत नपुगेकाले एफपीओ जारी गर्न लागेको हो । 
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय