logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

कोशी प्रदेश : सरकारबाट बाहिरिए पनि एमालेको समर्थन भने कायमै

कोशी प्रदेश : सरकारबाट बाहिरिए पनि एमालेको समर्थन भने कायमै


  • सोमबार, कार्तिक २० २०८०

  • विराटनगर । कोशी प्रदेश सरकारबाट बाहिरिएको एमालेले समर्थन भने कायमै राख्ने भएको छ । सोमबार प्रदेशसभा भवनमा बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेको हो ।

     

    प्रदेश सरकारबाट फिर्ता भएपनि समर्थन भने जारी राख्ने निर्णय गरेको एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

    सरकारलाई दिएको समर्थन फिर्ता नलिए पनि प्रमुख प्रतिपक्षी दलका रूपमा प्रदेशसभा बैठकमा बस्ने बैठकले निर्णय गरेको भण्डारीले बताए । 
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय