logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

५०० रूपैयाँले घट्यो सुनको मूल्य

५०० रूपैयाँले घट्यो सुनको मूल्य


  • सोमबार, कार्तिक २० २०८०

  • काठमाडौं, नेपाली बजारमा सोमबार सुनको मूल्य ५०० रुपैयाँले घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन १ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । 

    आइतबार छापावाल सुन तोलाको एक लाख १५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    तेजाबी सुन तोलाको १ लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय