logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमकाे नि:शुल्क सेवा उपलब्ध

भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमकाे नि:शुल्क सेवा उपलब्ध


  • शनिबार, कार्तिक १८ २०८०

  • काठमाडौँ । नेपाल टेलिकमले भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रका लागि पाँच दिनसम्म भ्वाइस कल र एसएमएस सेवा निःशुल्क दिने निर्णय गरेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले आज एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी गराएका हुन् । सो क्षेत्रमा पाँच दिनका लागि भ्वाइस र एसएमएस सेवासहितको निःशुल्क सीम उपलब्ध गराइएको छ ।

    सीम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुने पनि विज्ञप्तिमा भनिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय