logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सानीभेरी अस्पताल पुगेर प्रधानमन्त्रीले लिए घाइतेहरूको स्थितिबारे जानकारी

सानीभेरी अस्पताल पुगेर प्रधानमन्त्रीले लिए घाइतेहरूको स्थितिबारे जानकारी


  • शनिबार, कार्तिक १८ २०८०

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गए राति गएको शक्तिशाली भूकम्पबाट प्रभावित बनेको रुकुम पश्चिमको सानीभेरी अस्पताल पुगेर घाइतेहरूको स्थितिबारे जानकारी लिएका छन् ।

    शनिबार बिहानै भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोट पुगेका प्रधानमन्त्री त्यहाँबाट रुकुम पश्चिम पुगेका हुन् । साथै भूकम्प पीडितहरूको उद्धार तथा राहतको अवस्थाबारे पनि जानकारी लिएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय