logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

एमाले अध्यक्ष केपी शर्मा ओली बिरगञ्जमा

एमाले अध्यक्ष केपी शर्मा ओली बिरगञ्जमा


  • शनिबार, कार्तिक १८ २०८०

  • बिरगञ्ज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरगञ्ज आईपुगेका छन् । नेकपा एमाले मधेश प्रदेश कमिटीको सपथ ग्रहण कार्यक्रम गराउनका लागि ओली बिरगञ्ज आईपुगेका हुन् । 
    ‘मधेश प्रदेश कमिटीको सपथ ग्रहण कार्यक्रम पार्टी अध्यक्ष कमरेड केपी ओलीको प्रमुख आतिथ्यतामा अपरान्ह १२ बजे टाउन हलमा हुने व्यहोरा जानकारी गराइन्छ, जसका लागि पार्टी अध्यक्ष कमरेड वीरगन्ज आइसक्नु भएको छ,’ एमाले नेता अरबिन्द सिंहले भने । 

     

    तर, एमाले पर्साले भने आज आयोजना गर्ने भनिएको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम भने जाजरकोट भुकम्पको संबेदनशिलतालाई मध्यनजर गर्दै अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।  


    सम्बन्धित समाचार थप

    लोकप्रिय