logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

काभ्रेबाट १० क्विन्टल चिनी बरामद

काभ्रेबाट १० क्विन्टल चिनी बरामद


  • शुक्रबार, कार्तिक १७ २०८०

  • काभ्रे। काभ्रेबाट १० क्विन्टल चिनी बरामद गरिएको छ ।  नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले विपी राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका–९ स्थित काभ्रेभञ्ज्याङबाट ३३ वटा बोरामा लुकाइछिपाई ल्याएको १० क्विन्टल चिनी बरामद गरेको हो । 

    विपी राजमार्ग भएर अवैधरूपमा चिनी भित्रने गरेको सूचना पाएपछि प्रहरीले गरेको चेपजाँचका क्रममा अवैध रुपमाा ल्याइएको उक्त चिनी बरामद गरेको हो । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय