logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

ओमानसँग नेपाल ५ रनले पराजित

ओमानसँग नेपाल ५ रनले पराजित


  • बिहिबार, कार्तिक १६ २०८०

  • काठमाडौं, १६ कात्तिक । काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोट खेलमा ओमानसँग नेपाल ५ रनले पराजित भएको छ । 

    बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले दिएको १४५ रन लक्ष्य पछ्याएको नेपाललाई १४० रनमै रोक्यो । 

    नेपालले पूरा २० ओभर खेल्दै पूरा विकेटको क्षतिमा १४० रन बनायो । 

    यसअघिघ ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो । 
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय