logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

नेपालसामु ओमानको १४६ रनको लक्ष्य प्रस्तुत

नेपालसामु ओमानको १४६ रनको लक्ष्य प्रस्तुत


  • बिहिबार, कार्तिक १६ २०८०

  • काठमाडौं, काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोट खेलमा ओमानले नेपालसामु १४६ रनको लक्ष्य दिएको छ । 

    बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो ।

    नेपालका करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २÷२ विकेट हात पारे । गुल्सन झा र अविनाश बोहोराको नाममा एक÷एक विकेट रह्यो ।
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय