logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

‘नक्कली मोरी’ मा दिल र उषाको रोमान्स

‘नक्कली मोरी’ मा दिल र उषाको रोमान्स


  • बिहिबार, कार्तिक १६ २०८०

  • काठमाडौँ । युवा पुस्ताप्रति लक्षित रोमान्टिक गीतको भिडियो ‘नक्कली मोरी’ सार्वजनिक भएको छ । गायक, कलाकार दिल ब्लोनको शब्द, संगीत र स्वर गीतमा छ ।

    ओएसआर डिजिटल च्यानल मार्फत सार्वजनिक गीतको भिडियोमा दिल ब्लोन र उषा उप्रेतीको अभिनय छ । भिडियोमा एक युवकले युवती फकाउन गरेको सङ्घर्ष देखाएको छ ।

    याकुव तामाङको एरेन्ज रहेको गीतको भिडियोमा छायाङ्कन उत्सव दाहाल, सम्पादन तथा निर्देशन क्रान्ति केसीको रहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय