logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

ओमानले भिजिट भिसालाई वर्किङ भिसामा परिवर्तन नगर्ने

ओमानले भिजिट भिसालाई वर्किङ भिसामा परिवर्तन नगर्ने


  • बुधबार, कार्तिक १५ २०८०

  • काठमाडौं । ओमानले भिजिट भिसा वा पर्यटन भिसालाई अन्य भिसामा परिवर्तन नगर्ने भएको छ । पर्यटन भिसा वा भिजिट भिसामा
    आफ्नो देशमा पुगेका विदेशीहरूलाई ओमान वर्किङ भिसामा परिवर्तन नगर्ने निर्णय गरेको हो । विदेशीहरू भिजिट भिसामार्फत ओमान पुगेर वर्किङ भिसामा परिवर्तन गर्दै उतै बस्ने क्रम बढेपछि ओमानले उक्त कार्यमा रोक लगाएको हो ।

    ओमानले विशेषगरी बंगलादेशी नागरिकहरूलाई सबै प्रकारका भिसा नदिने निर्णय गरेको हो । मस्टकस्थित नेपाली राजदूतावासले नेपालीहरूलाई समेत सचेत गराएको छ ।

    कसैले ओमानमा भिजिट भिसा वा पर्यटन भिसामा ल्याएर रोजगारी दिलाउँछ भनेर प्रलोभवनमा पारेको खण्ड सचेत रहन आग्रह गरेको छ । त्यस्ता खालका गलत आश्वासन दिनेप्रति सचेत रहन दूतावासले आग्रह गरेको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय