logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

परराष्ट्र मन्त्री साउँद र अमेरिकन बिदेशी मन्त्रीबिच भेटबार्ता

परराष्ट्र मन्त्री साउँद र अमेरिकन बिदेशी मन्त्रीबिच भेटबार्ता


  • मंगलबार, कार्तिक १४ २०८०

  • काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनबिच भेटबार्ता भएको छ । अमेरिकाको संघीय राजधानी वासिङ्टन डिसीमा भएको सो भेटमा दुवैले नेपाल–अमेरिकाबीचको जारी साझेदारीका बारेमा बिस्तृत छलफल गगरेका छन । 

    सो भेटमा अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट परियोजनाका विषयमा पनि छलफल भएको जनाईएको छ । नेपालको पूर्वाधार निर्माण, बिजुलीमा पहुँच र विस्तार तथा सीमापार विद्युत् व्यापारलाई समर्थन गर्दै रहयोग गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी प्रतिबद्धता जनाएको बताईएकोृ छ ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय