logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

माछा मार्न गएका एकजनाको करेन्ट लागेर मृत्यु

माछा मार्न गएका एकजनाको करेन्ट लागेर मृत्यु


  • आइतबार, कार्तिक १२ २०८०

  • काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिकास्थित कुडकु खोलामा माछा मार्न गएका एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–४ बस्ने ४० वर्षीय दलबहादुर पहरी छन् ।

    शनिबार दिउँसो दलबहादुरले कुडकु खोलामा करेन्ट लगाई माछा मार्ने प्रयास गरेको उनीसँगै माछा मार्न गएकाहरुले प्र्रहरीलाई बताएका छन् । सँगै माछा मार्न गएका २ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय