logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर


  • आइतबार, कार्तिक १२ २०८०

  • काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शनिबार तोलामा १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

    यस्तै तेजावी सुन पनि शनिबारकै मूल्य अर्थात १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको आइतबार १ हजार ४१५ रुपैयाँमा कारोबार भएको छ । शनिबार र आइतबार चाँदीको मूल्य समान रहेको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय