logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

बाराका युवा नेता यादवको निधन

बाराका युवा नेता यादवको निधन


  • बुधबार, कार्तिक ८ २०८०

  • काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष बाराका सन्तोष यादवको बुधबार निधन भएको छ । किड्नी सम्बन्धी समस्याबाट ग्रसित ३६ वर्षीय सन्तोषको उपचार वीर अस्पतालमा निधन भएको छ ।

    मधेश आन्दोलनलगायत अन्य विभिन्न राजनीतिक एवं समाजजिक आन्दोलनमा उनको योगदान थियो । उनको निधनले मधेशको राजनीतिमा आपूर्णीय क्षति भएको प्रवक्ता सुमनले बताए । उनका दुई जना सन्तान छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय