logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

दीपेन्द्रसिंह ऐरीले पनि पुरा गरे अर्धसतक

दीपेन्द्रसिंह ऐरीले पनि पुरा गरे अर्धसतक


  • शनिबार, कार्तिक ४ २०८०

  • काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको शनिबार खेलिएको हङ्कङविरुद्धको खेलमा नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अर्धसतक पुरा गरेका छन् ।
    उनले ३० बलको सामना गरी दुई छक्का र पाँच चौकाको मद्दतले अर्धसतक बनाएका हुन् । यसअघि नेपालका ब्याट्सम्यान कुशल मल्लले पनि अर्धसतक पुरा गरेका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय