logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

गृहमन्त्री श्रेष्ठ खतरामुक्त : मन्त्री शर्मा

गृहमन्त्री श्रेष्ठ खतरामुक्त : मन्त्री शर्मा


  • बिहिबार, कार्तिक २ २०८०

  • काठमाडौं, २ कात्तिक । सरकारले हृदयघात भएर उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खतरामुक्त रहेका जनाएको छ ।

    बिहीबार मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता रेखा शर्माले हृदयघात भएपछि चीनक बेइजिङको अस्पतालमा उपचाररत मन्त्री श्रेष्ठको अवस्था खतरामुक्त रहेको जानकारी दिइन् ।

    शर्माका अनुसार मन्त्री श्रेष्ठ अहिले बोल्न सक्ने अवस्थामा रहेका र डिस्चार्ज हुन दुई-चार दिन समय लाग्न सक्नेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय