logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पनौतीमा सवारी दुर्घटना हुँदा एक जनाको मुत्यु

पनौतीमा सवारी दुर्घटना हुँदा एक जनाको मुत्यु


  • बुधबार, कार्तिक १ २०८०

  • धुलिखेल । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ सुन्दरबस्तीमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । बिपी राजमार्गअन्तर्गत काठमाडौँबाट इलामतर्फ जाँदै गरेको बाप ०३–००१ज०२९८ नंको गाडीले मोटरसाइकललाई ठक्कर दिई भाग्ने क्रममा सडक कुनाको नालीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएकी रामेछापको मन्थली नगरपालिका–१२ बस्ने अन्दाजी २० वर्षकी रमिला बुढाथोकीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मुत्यु भएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय