logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पेप्सीकोलाबाट ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी

पेप्सीकोलाबाट ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी


  • मंगलबार, असोज ३० २०८०

  • काठमाडौँ । काठमाडौँकाे पेप्सीकोलाबाट ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । पेप्सीकोला स्थित लक्ष्मण श्रेष्ठको घरबाट धनमाल चोरी भएको हाे ।

    घर पछाडिको कोठा फुटाई प्रवेश गरेर चोरले मोबाइल, सुनका गहना र नगद चोरेर फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । घटनाबारे प्रहरी प्रभाग काँडाघारीले अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय