logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

अवैध अमेरिकी डलरसहित चिनिया नागरिक पक्राउ

अवैध अमेरिकी डलरसहित चिनिया नागरिक पक्राउ


  • मंगलबार, असोज ३० २०८०

  • काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १६ हजार ४३० अमेरिकी डलर, ५४ हजार ४५१ चिनियाँ युआनसहित एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनिया नागरिक थिन्ले छोदेन रहेका छन्।

    चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन विमानस्थलमा ओर्लेर दिल्ली उड्न लागेको अवस्थामा पक्राउ परेका हुन् । उनी भारतको धर्भशालामा बस्ने गरेको थाहा भएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय