logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

भारतीय अभिनेता जगपति बाबु काठमाडौँमा

भारतीय अभिनेता जगपति बाबु काठमाडौँमा


  • मंगलबार, असोज ३० २०८०

  • काठमाडौँ । भारतीय अभिनेता जगपति बाबु नेपाल आएका छन् । उनी आइतबार काठमाडौँमा आएका हुन् । केही दिन नेपाल बस्ने उनले नेपाल आफूले घुम्न बाँकी भएकोले घुमेर र हेरेर मात्र नेपालको विषयमा धारणा राख्ने बताए ।

    जगपति बाबु चर्चित भारतीय खलनायक हुन् । उनले हिन्दी, तेलुगु, तमिल, मलयालम, र कन्नड फिल्महरू थुप्रै अभिनय गरेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय