logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

कैलालीमा प्रधानमन्त्री प्रचण्डलाई देखाइयो कालोझण्डा

कैलालीमा प्रधानमन्त्री प्रचण्डलाई देखाइयो कालोझण्डा


  • सोमबार, असोज २९ २०८०

  • धनगढी, २९ असोज । कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालोझण्डा देखाइएको छ।

     कैलालीको मसुरीयामा सोमबार दिउँसो प्रधानमन्त्री प्रचण्डलाई कालोझण्डा देखाइएको हो । प्रधानमन्त्री प्रचण्डलाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र क्रान्तिकारी युवा संगठन नेपालले कालोझण्डा देखाएका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय