logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

कोशी प्रदेशका मुख्यमन्त्रीले शपथ लिँदै

कोशी प्रदेशका मुख्यमन्त्रीले शपथ लिँदै


  • आइतबार, असोज २८ २०८०

  • विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् ।  शपथ लिएपछि आजै मुख्यमन्त्री कार्कीले एमालेबाट रामबहादुर राना र कांग्रेसका शम्सेर राईलाई मन्त्री नियुक्त गर्ने भएका छन् । मन्त्रीले पनि आजै शपथ लिनेछन् ।

    कांग्रेसबाट विद्रोह गरेका ८ सांसद र एमालेको ३९ सांसदको समर्थनमा कार्की शनिवार मुख्यमन्त्री नियुक्त भएका थिए ।

    शनिबार नै एमालेसँग भएको छलफलमा १,१ जना मन्त्री बनाउने सहमति भएको बताईएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय